सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १०, ०१:४९खबर संवाददाता

एनसीडिए कैलालीद्वारा क्वारेन्टिनमा बसेकाहरुका लागि सरसफाई सामग्री सहयोग

धनगढी : नेपाल औषधि व्यवसायी संघ(एनसीडिए) कैलालीले धनगढी उपमहानगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकाहरुका लागि... विस्तृतमा

असार १०, १२:२९खबर संवाददाता

सेती अस्पतालमा डायलासिस गर्न नपाएर मृत्यु भएका पुरुषको रिर्पोट नेगेटिभ

धनगढी : सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका पुरुषको कोरोना रिर्पोट नेगेटिभ आएको छ। अस्पतालमा... विस्तृतमा

असार १०, ११:५९खबर संवाददाता

धनगढीमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीमा जाहेरी

धनगढी : धनगढीमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दर्ता गरिएको छ।

असार १०, १०:१२खबर संवाददाता

धनगढीमा कोरोना संक्रमितको सङख्या ६५ पुग्यो, कुन वडामा कति ?

धनगढी : धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ६५ जनामा कोरोना पुष्टि भएको छ। चैत १४ गते पहिलो पटक धनगढी उप–महानगरपालिका... विस्तृतमा

असार १०, ०९:४९खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले आज बजेट ल्याउने

धनगढी : धनगढी उप–महानगरपालिकाले आज नगर सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ। पाँचौ नगरसभामा आगामी... विस्तृतमा

असार १०, ०९:१७खबर संवाददाता

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी : प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम... विस्तृतमा