सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १, ०७:१२खबर संवाददाता

छोरीको जन्मदिनमा युके निवासी दम्पत्तीद्वारा मास्क वितरण

धनगढी: सृजनशील समाजका अध्यक्ष एवं स्याङ्जा समाज युकेका उपाध्यक्ष र टेलर फर युकेका सञ्चालक भक्त दर्जी र श्रीमती... विस्तृतमा

साउन १, ०६:०३खबर संवाददाता

गोदावरीमा क्षेत्रिय सहरी विकास आयोजनाको १६ किलोमिटर सडक कालोपत्रे गर्न सम्झौता

धनगढी : कैलालीको गोदावरीमा लागु भएको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने १६ किलोमिटरको ठेक्का सम्झौता... विस्तृतमा

साउन १, ०५:०७खबर संवाददाता

सेती प्रादेशिक अस्पताललाई १६ सय थान भिटिएम किट सहयोग

धनगढी: लाईन्स क्लब अफ ईन्टरनेशनलले सेती प्रादेशिक अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब राख्ने भाडो भिटिएम किट... विस्तृतमा

साउन १, ०२:५७रासस

कैलालीमा आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

दुर्गा देवकोटा, टीकापुर : बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार... विस्तृतमा

साउन १, ०१:४१खबर संवाददाता

अछाममा घर भित्र पसेको चितुवा मृत फेला

अछाममा घर भित्र पसेको चितुवा मृत अबस्थामा फेला परेको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना छडामा... विस्तृतमा

साउन १, १२:५८खबर संवाददाता

गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा थप ज्याला बुझेकाहरुबाट नाली खनाईदै

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नम्बर ५ को बरबट्टामा १० दिन काम... विस्तृतमा