सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पताललाई १६ सय थान भिटिएम किट सहयोग

२०७७ साउन १, ०५:०७ खबर संवाददाता

धनगढी: लाईन्स क्लब अफ ईन्टरनेशनलले सेती प्रादेशिक अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब राख्ने भाडो भिटिएम किट उपलब्ध गराएको छ। क्लबले अस्पताललाई  १ हजार ६ सय थान किट उपलब्ध गराएको हो।

बिहिबार लाईन्स क्लबअफ ईन्टरनेशनल धनगढीका अध्यक्ष सिबी चन्दले धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडमार्फत अस्पताल व्यवस्थापन समितिलाई किट हस्तान्तरण गरेका हुन।

कमेन्ट लोड गर्नुस