सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १८, ०७:१५दुर्गा देवकोटा

छैन कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष

टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ। उनी सुत्केरी भएपछि दुई महिना बिदामा... विस्तृतमा

साउन १७, ०६:५०खबर संवाददाता

नेपाली काँग्रेस चुरेद्धारा पहिरो पीडितलाई राहत वितरण

धनगढी-नेपाली काँग्रेस चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५... विस्तृतमा

साउन १७, ०६:२७खबर संवाददाता

कैलालीमा सरकारी गाडीको दुर्घटना, पूर्वपश्चिम राजमार्गमा जाम

धनगढी : कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत... विस्तृतमा

साउन १७, ०३:५३खबर संवाददाता

धनगढीको निसर्ग अस्पतालमा बुवासँगै विष सेवन गरेका बालकको निःशुल्क उपचार

धनगढीः धनगढीको निसर्ग अस्पतालले बुवासँगै विष सेवन गरेका बालकको निःशुल्क उपचार गरेको छ।

साउन १७, ०३:३४खबर संवाददाता

कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते

धनगढी : कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन्।

साउन १७, ०२:३५खबर संवाददाता

धनगढीमा नमस्ते युवा क्लबद्धारा सरसफाई र डस्टविन राख्ने कार्यक्रम सम्पन्न

धनगढीः धनगढीमा नमस्ते युवा क्लबले टोल सरसफाई र डस्टविन राख्ने कार्यक्रम सम्पन्न गरेको छ।