नेपाली काँग्रेस चुरेद्धारा पहिरो पीडितलाई राहत वितरण
२०७७ साउन १७, ०६:५०
धनगढी-नेपाली काँग्रेस चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ का आठ घर परिवारलाई एक/एक त्रिपाल र खाद्य सामाग्री सहयोग गरिएको नेपाली काँग्रेस चुरेले जानकारी दिएको छ।
लगातार परेको झरीले वडा नम्बर ५ को कोसिमल गैरा टोलका आठ घर परिवार पहिरोका कारण बिस्तापित भएका छन्।
कमेन्ट लोड गर्नुस