सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २९, ०६:५१खबर संवाददाता

धनगढीकी ऐरले गरिन् जन्मदिनको अवसरमा विपन्नलाई सहयोग

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ३ की स्थानीय सविता ऐरले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई सहयोग... विस्तृतमा

साउन २९, ०५:०८खबर संवाददाता

धनगढीको शिवपुरी धाममा पुजापाठ बन्द

धनगढी: कैलालीको धनगढी उपमहागरपालिका –४ उत्तरबेहडीमा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा बिहिबारदेखि... विस्तृतमा

साउन २९, ०४:५४खबर संवाददाता

कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, एक घाइते

धनगढी: कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ। बिहिबार जिल्लाको लम्कीचुहा नगरपालिका –१ लम्कीमा चट्याङ... विस्तृतमा

साउन २९, ०२:५७खबर संवाददाता

अख्तियार कञ्चनपुरमा कार्यरत कर्मचारीमा देखियो कोरोना

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।... विस्तृतमा

साउन २९, ०२:४९खबर संवाददाता

भोली अत्तरिया बजार बन्द हुने

धनगढी: अत्तरिया उद्योग वाणिज्य संघले साउन ३० गते(भोली) बजार बन्दको आवह्वान गरेको छ। गोदावरी नगरपालिका –२... विस्तृतमा

साउन २९, १२:३६खबर संवाददाता

धनगढीको सीमा प्रहरी चौकीमा तनाव

धनगढी : कैलालीमा प्रहरी चौकीभित्र पुरुष मृत भेटिएको घटनाको अनुसन्धानको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।