गड्सेरी माइलालाई पितृशोक
धनगढी– सुदूरपश्चिम प्रदेश सभा सचिवालय धनगढीका लेखा अधिकृत तिर्थ राज ओझा (गड्सेरी माइला) लाई पितृशोक परेको छ।
धनगढीमा ३४ प्रतिशत संक्रमित स्थानीय
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ५७ पुगेको छ। प्रदेशमै पहिलो पटक गत... विस्तृतमा
धनगढीमा दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी
धनगढी–दारी ग्याङ धनगढीले सोमबारदेखि सुरु गरेको घरदैलो रक्तदान कार्यक्रम जारी राखेको छ। निषेधाज्ञाका बेला रगत अभाव... विस्तृतमा
धनगढीमा एम्बुलेन्स चालकलाई पछ्याउँदा थप १५ जनामा संक्रमण पुष्टि
धनगढी– पाँचदिन पहिले भेटिएका सेती प्रादेशिक अस्पतालका कोरोना संक्रमितको सम्पर्कमा रहेका थप १५ जनामा संक्रमणको... विस्तृतमा
धनगढीमा डेढ लाखको भन्सार छलीको सामान बरामद
धनगढीः प्रहरीले धनगढी उपमहानगरपालिकाबाट झण्डै डेढ लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
कैलालीमा खुकुरी प्रहार गर्ने युवक १२ वर्षपछि पक्राउ
धनगढी : कैलालीमा खुकुरी प्रहार गरी घाईते बनाउने युवकलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
- ‹ previous
- 3205 of 4051
- next ›