सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्सेरी माइलालाई पितृशोक

२०७७ भदौ १८, ०९:१२ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेश सभा सचिवालय धनगढीका लेखा अधिकृत तिर्थ राज ओझा (गड्सेरी माइला) लाई पितृशोक परेको छ।

उनका बुवा दिर्घराज ओझाको ८८ बर्षको उमेरमा आज निधन भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ११ बेलामा उनको निधन भएको हो।

आज बिहान ९ बजे बेला गाउँबाट गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुनेछ। 
 

कमेन्ट लोड गर्नुस