सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १, ०६:४४खबर संवाददाता

धनगढीमा डा. केसी र कुलमानको समर्थनमा प्रदर्शन जारी

धनगढी:  कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न र डा गोविन्द केसीको माग... विस्तृतमा

असोज १, ०६:२१खबर संवाददाता

धनगढीमा कार्यरत थप ६ जना प्रहरीमा कोरोना पुष्टि

धनगढीः धनगढीमा कार्यरत थप ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

असोज १, ०५:१४खबर संवाददाता

हिरासतमा भएको मृत्युका घटनाको संसदीय उपसमितिले स्थलगत अध्ययन गर्ने

काठमाडौं: केही महिनायता कैलाली, धनुषा र रौतहटमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ। उक्त मृत्युको घटनालाई... विस्तृतमा

असोज १, ०४:५७खबर संवाददाता

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न थरुहट थारुवान राष्ट्रिय मोर्चाको माग

धनगढीः थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले दिनेश सञ्चार गृहमै पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति... विस्तृतमा

असोज १, ०४:५२खबर संवाददाता

धनगढीमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै बर्दिया प्रशासनलाई ज्ञापन

धनगढीः धनगढीमा सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै बर्दियामा पनि ज्ञापन... विस्तृतमा

असोज १, ०४:२१खबर संवाददाता

पितृहरुको पुण्यतिथीमा कुँवरद्वारा मानव सेवा आश्रमलाई सहयोग

धनगढी: पितृहरुको पुण्यतिथीमा लायन्स् क्लब अफ धनगढी सिटीकी सचिव सन्जिता कुँवरले मानव सेवा आश्रमलाई सहयोग गरेकी छन्।