सुदूरपश्चिमका ६८१९ जनामा कोरोना पुष्टि, ५७४६ जना डिस्चार्ज
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ।
दिनेश सञ्चार गृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा पक्राउ !
धनगढी : दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणमा संलग्न गिरोहका नाईके समेत... विस्तृतमा
कैलालीका विद्यार्थी संगठनको मागः शैक्षिक संस्थाको पठनपाठन सञ्चालन गर
धनगढी: कैलालीका विद्यार्थी संगठनले शैक्षिक संस्था सञ्चालन गर्न माग गरेका छन्। संगठनहरुले अहिले विद्यालय तथा... विस्तृतमा
धनगढीमा आइतबार थपिए १० जना संक्रमित
धनगढी: धनगढीमा आइतवार १० जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा... विस्तृतमा
पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघको मिसन टोली धनगढीमा
धनगढी– दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुगेको छ।
सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत, आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारवाही
धनगढीः सुदूरपश्चिम प्रदेशमा पेशागत मर्यादा विपरीत काम गर्ने डेढ सय बढि प्रहरी कारवाहीमा परेका छन्।
- ‹ previous
- 3149 of 4034
- next ›