सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ११, ०९:२३खबर संवाददाता

अमेरीकामा रहेका युवाद्धारा आमाको माया छात्रबासलाई सहयोग

धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रबासलाई... विस्तृतमा

असोज ११, ०७:२२खबर संवाददाता

दारी ग्याङद्वारा सम्झना कामीका हत्यारालाई कारवाहीको माग

धनगढी: दारी ग्याङ धनगढीले बझाङको मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यारालाई कारवाहीको... विस्तृतमा

असोज ११, ०४:५०

कैलालीको तेघरी ब्यारेकमा कार्यरत १३ सैनिकमा कोरोना पुष्टि

कैलालीको गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत १३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

असोज ११, ०४:३७खबर संवाददाता

टीकापुरमा एकैदिन २१ जना संक्रमित भेटिए

धनगढीः कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

असोज ११, ०४:३०खबर संवाददाता

धनगढीका थप १३ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज १३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको... विस्तृतमा

असोज ११, ०३:४०खबर संवाददाता

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते

धनगढीः कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्।