कैलालीको भजनी नगरपालिकाको सेवा बन्द
कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि... विस्तृतमा
कैलालीका कार्यरत सशस्त्र प्रहरीका दुई जवान बलात्कारको आरोपमा पक्राउ
धनगढीः कैलालीका दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। बर्दियाको राजापुरमा किशोरीमाथि बलात्कार र... विस्तृतमा
कैलालीको भजनी स्वास्थ्य केन्द्रका १५ जना कर्मचारीमा कोरोना
धनगढीः कैलालीको भजनी प्राथामिक स्वास्थ्य केन्द्रका १५ जना कर्मचारीमा कोरोना पुष्टी भएको छ।
धनगढीमा डा. केसीको समर्थनमा साझा पार्टीद्वारा प्रदर्शन
धनगढीः डा. गोविन्द केसीको जीवन रक्षाको माग तथा उनले अगाडि सारेका माग सम्बोधन गनुपर्ने भन्दै साझा पार्टी... विस्तृतमा
धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धनगढी– सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना सक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर... विस्तृतमा
कैलालीको गेटामा रहेका चार पसलमा आगलागी
धनगढी– कैलालीको गेटामा रहेका चार पसलमा आगलागी भएको छ। गोदावरी नगरपालिका ५ गेटामा रहेका चार पसलमा आगलागि भएको हो।... विस्तृतमा
- ‹ previous
- 3123 of 4028
- next ›