सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनी स्वास्थ्य केन्द्रका १५ जना कर्मचारीमा कोरोना

२०७७ असोज १५, ०९:११ खबर संवाददाता

धनगढीः कैलालीको भजनी प्राथामिक स्वास्थ्य केन्द्रका १५ जना कर्मचारीमा कोरोना पुष्टी भएको छ।

भजनी नगरपालिका अन्तरगतको स्वास्थ्य केन्द्रका कर्मचारीमा कोरोना पुष्टी भएसंगै सेवा समेत बन्द गरिएको छ। सुरक्षित मातृ शिशु कार्यक्रम बाहेक अन्य सेवा बन्द गरिएको स्वास्थ्य केन्द्रले सूचना प्रकाशन गरि जानकारी दिएको छ। अर्काे सूचना नआए सम्मका लागि सेवा बन्द गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस