सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २२, १०:०१खबर संवाददाता

आमाको विदेशमा मृत्यु भएपछि टुहुरा बनेका धनगढीका बालबालिकालाई सहयोग हस्तान्तरण

धनगढी– वैदेशिक रोजगारीमा ज्यान गुमाएकी कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानकी ४६ वर्षीया गीताकुमारी पार्कीको... विस्तृतमा

असोज २२, ०६:५१खबर संवाददाता

धनगढीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघेको छ। बुधवार थप ४० जनामा... विस्तृतमा

असोज २१, १०:४१खबर संवाददाता

कञ्चनपुरको पुनर्वास नगरपालिकाको सेवा बन्द

धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सेवा बन्द गरेको छ। कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाले सूचना... विस्तृतमा

असोज २१, ०८:२२रासस

मुख्य न्यायधिवक्त कार्यालय सुदूरपश्चिमको वार्षिक प्रतिवेदन पेश

धनगढी-सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त समक्ष  मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले आज... विस्तृतमा

असोज २१, ०५:५७खबर संवाददाता

कैलालीमा १ लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

धनगढी– कैलालीमा एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन्।  घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक... विस्तृतमा

असोज २१, ०४:०१खबर संवाददाता

संघीयता सहयोग कार्यक्रम अन्तरगत सामग्री हस्तान्तरण

धनगढी: यूएसएडको साझेदारीमा संचालित संघीयता सहयोग कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिकालाई बुधवार बिभिन्न सामग्री... विस्तृतमा