सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १४, ०७:५६खबर संवाददाता

धनगढीमा भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने काँग्रेसका वडाध्यक्ष पक्राउ

धनगढीः धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् ।

कार्तिक १४, ०६:३०खबर संवाददाता

कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीः कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कार्तिक १३, ०५:३४कमल सावद

६ लेन सडक : ३ पुलको निर्माण सम्झौता भएन्, आकाशे पुलको अनिश्चित

धनगढीः निर्माणाधिन मोहना–अत्तरिया ६ लेन सडकको ठेक्का सम्झौता अवधि सकिन अब ४ महिना मात्रै बाँकी छ ।

कार्तिक १३, ०३:२५खबर संवाददाता

कब्रिस्तानमा कोरोना संक्रमितको शव गाडिएपछि तनाव सिर्जना

धनगढी: कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव कब्रिस्तानमा गाडिएपछि धनगढीमा तनाव सिर्जना भएको छ ।

कार्तिक १३, ०१:३४खबर संवाददाता

धनगढीको कब्रिस्तानमा तालाबन्दी

धनगढी :  कोरोना संक्रमणबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिकास्थित कब्रिस्तानमा गाडेको भन्दै स्थानीयले... विस्तृतमा

कार्तिक १३, १२:३७खबर संवाददाता

कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलालाई कब्रिस्तानमा गाडेपछि स्थानीयको विरोध

धनगढी : कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी नगरपालिकास्थित कब्रिस्तानमा गाडिएको छ ।