सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २६, ११:३८खबर संवाददाता

धनगढीमा मोटसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, २ जना घाइते

धनगढीः धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ।

मंसिर २६, ०९:४८खबर संवाददाता

सुदूरपश्चिम धनगढीकी दुलही टिकटकमा भाइरल, को हुन् त यी हँसिली चेली ?

टिकटकमार्फत सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम आदीमा भाइरल भइरहेको यो भिडियो कसको हो ? भन्ने कुरा अहिले निकै... विस्तृतमा

मंसिर २६, ०७:२८कमल सावद

कैलालीको गौरीगंगा नगरपालिकामा बेथिति बढेका विवरण, 'कानुन विपरीत लाखौँ रुपैयाँका सामान खरिद'

धनगढीः सार्वजनिक खरिद नियमावली २०६४ को दफा ८५ को उपदफा १ को (ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक–पटक गरि एकै... विस्तृतमा

मंसिर २६, ०६:५६खबर संवाददाता

कञ्चनपुरमा झण्डै साढे २ लाखको अवैध सामान बरामद

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ। 

मंसिर २५, ०४:२९विन्दु चन्द

महिला हिंसा न्यूनीकरणमा सुदूरपश्चिम सरकारको वर्षेनि ६० लाख खर्च, हिंसा भने झनै बढ्यो

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले वर्षेनि महिला हिंसा न्यूनीकरणको लागि भन्दै लाखौं रकम खर्च गर्दै आएको छ ।

मंसिर २५, ०४:०६खबर संवाददाता

५ दिनपछि जुस पिएर नेकपाका नेताले अनसन तोडे

धनगढी: सत्तारुढ दल नेकपालाई फुटबाट जोगाउन भन्दै अनशन बसेका पत्रकार पदम बोहोराले आफ्नो अनशन तोडेका छन्। नेकपा... विस्तृतमा