सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ५, ०९:१२खबर संवाददाता

सुदूरपश्चिमका सभामुख थापालाई कोरोना सङक्रमण

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

पुष ५, ०६:५६नारायण अवस्थी

सुदूरपश्चिममा भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको मृत्यु दर बढ्यो, सरकार बेखबर

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिकसहित ५ अस्पतालमा २३ वटा भेन्टिलेटर रहेको तथ्यांक... विस्तृतमा

पुष ४, ०७:२३खबर संवाददाता

गोदावरी आर्यघाटमा सरसफाई

धनगढी: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका पूर्व विद्यार्थीहरुको नेतृत्वमा... विस्तृतमा

पुष ४, ०५:१४खबर संवाददाता

कैलालीमा खैरो हिरोइनसहित २ जना पक्राउ

धनगढी: कैलाली प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ जनालाइ पक्राउ गरेको छ। 

पुष ४, ०४:५९खबर संवाददाता

कैलालीमा मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ

धनगढीः कैलालीमा मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पुष ४, ०३:४५दुर्गा देवकोटा

कैलालीमा जथाभावी नदीजन्य वस्तु उत्खननले विकास निर्माणमा समस्या

कैलाली, टीकापुर : विकास निर्माणका काम भइरहेका स्थान नजिकैबाट नदीजन्य वस्तुको जथाभावी उत्खननले बाधा पुगेको छ।