सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ८, ०३:३८नारायण अवस्थी

धनगढीकाे कैलाली सामुदायिक वनमा काठ चोरी तस्करी मौलायो, स्थानीयबीच आरोप प्रत्यारोप

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा काठको चोरी तस्करी मौलाएको छ। 

माघ ८, ०२:५२खबर संवाददाता

कैलालीमा पनि मध्यावधि निर्वाचनको तयारी सुरु

धनगढीः प्रतिनिधिसभा विघटन गर्दै सरकारले मध्यावधि निर्वाचन घोषणा गरेअनुसार कैलालीमा पनि तयारी थालिएको छ। 

माघ ८, ०२:४३खबर संवाददाता

यसरी जन्मियो अभियन्ता हमालको ‘महाप्रस्थान यान’को परिकल्पना

धनगढीः गत पुस ३ गते कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरका स्थानीय पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त... विस्तृतमा

माघ ८, ०२:३३खबर संवाददाता

दार्चुलाका एक वडा अध्यक्षद्वारा पदबाट राजिनामा

दार्चुला: दार्चुलाका एक वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन्।

माघ ८, ०२:११खबर संवाददाता

खराब मौसमका कारण धनगढी–काठमाण्डौंको उडान प्रभावित

धनगढी: खराब मौसमका कारण गेटा विमानस्थल धनगढीको उडान सेवा प्रभावित भएको छ।

माघ ८, १२:१५खबर संवाददाता

सुन्दर सुदूरपश्चिमका अभियन्ता हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउँदै

धनगढीः सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा व्यवसायी गोपाल हमालले निःशुल्क रुपमा महाप्रस्थान यान अर्थात शव वाहन... विस्तृतमा