सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबाको महादेवा तालमा चल्यो मोटरबोट (फोटो फिचर)

मोटरबोट सञ्चालनको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गरेका हुन्।

बेहडाबाबा मन्दिरमा प्राचिन शिवज्योतिर्लिङ्ग रहेको छ।

महादेवा तालको मध्यभागमा महादेवा अर्थात गङ्गा मन्दिर छ।

मोटरबोटको परीक्षण हुँदै।
मोटरबोटको परीक्षण हुँदै।
मन्दिरको प्रवेश द्वार
मन्दिरको प्रवेश द्वार
१९ हेक्टर क्षेत्रफलमा फैलिएको ताल औंलासहितको हत्केला  आकारको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० जेठ १, ०२:१७
कमेन्ट लोड गर्नुस