सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१६ बेहडाबाबामा २७ जनाले गरे रक्तदान

२०८१ साउन १२, १२:२३ खबर संवाददाता

धनगढीः धनगढी-१६ बेहडाबाबा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्। शनिवार मन्दिर व्यवस्थापन सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

वडा नम्बर १६ को कार्यालय, नेपाल रेडक्रस सोसाइटी, कैलाली र उद्यमी कृषक कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा रक्तदान कार्यक्रम गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस