धनगढीमा रहेको कपडा बैंकलाइद १७ थान कपडा सहयोग
२०८१ साउन १२, ०१:१७
धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ १७ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ मा रहेको एलएस इन्टरलक ब्लक उद्योगका सञ्चालक तथा कलाकार लिलाधर भट्ट र उनकि श्रीमती सजिना जोशीले छोरी युनिका भट्टको पहिलो जन्मदिनको अवसरमा कपडा बैंक लाई १७ थान कपडा सहयोग गरेका हुन।
कमेन्ट लोड गर्नुस