सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा गङ्गादशहरा मेला चित्र कथा ( फोटो फिचर)

प्रसिद्ध बेहडाबाबा मन्दिर धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको छ।
प्रसिद्ध बेहडाबाबा मन्दिर धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको छ।
बेहडाबाबा मन्दिरमा शिवज्योतिर्लिङ्गको दर्शन गर्न भक्तजन आउने गर्छन्।
बेहडाबाबा मन्दिरमा शिवज्योतिर्लिङ्गको दर्शन गर्न भक्तजन आउने गर्छन्।
बेहडाबाबा मन्दिरमा रावणले कैलाश पर्वतबाट भगवान शिवसँग मागेर ल्याएको ज्योतिर्लिङ्ग रहेको विश्वास गरिन्छ।
बेहडाबाबा मन्दिरमा रावणले कैलाश पर्वतबाट भगवान शिवसँग मागेर ल्याएको ज्योतिर्लिङ्ग रहेको विश्वास गरिन्छ।
मन्दिरको भेटी गन्दै गरेको तस्बिर।
मन्दिरको भेटी गन्दै गरेको तस्बिर।
दर्शन गर्न लामबद्ध भक्तजन।
दर्शन गर्न लामबद्ध भक्तजन।
बेहडाबाबामा गङ्गादशहरामा अन्न दान गर्ने परम्परा छ।
बेहडाबाबामा गङ्गादशहरामा अन्न दान गर्ने परम्परा छ।
दमाहा बजाउँदै।
दमाहा बजाउँदै।
टीका प्रसाद ग्रहण गर्दै भक्तजनहरू।
टीका प्रसाद ग्रहण गर्दै भक्तजनहरू।
तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७९ जेठ २९, ०९:४०
कमेन्ट लोड गर्नुस