धनगढीका घरधनिहरुको मनपरिका कारण सर्वसाधारणलाई सास्ती (फोटो फिचर)
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा जग्गा धनी तथा घरधनीहरुको मनपरी र उपमहानगरपालिकाको लापरवाहीका कारण राजधानीवासीले हैरानी खेप्नुपरिरहेको छ।
जथाभावी घर निर्माणका सामग्री बीच सडकमा राख्दा हैरानी खेप्नुपरिरहे गुनासो गरिएको छ।
फोटोः बिन्दु चन्द
२०७८ चैत्र २८, ०५:३१
कमेन्ट लोड गर्नुस