महाकाली किनारको ४ लेन सडक (फोटो फिचर)
गड्डाचौकीदेखि दोधारा चाँदनी ४ लेन सडक निर्माणको अन्तिम चरणमा छ।
महाकाली किनारै किनार सडक निर्माण गरिएको छ।
गत कार्तिक पहिलो साता आएको बाढीले रोडको यो भाग बगाएको छ।
यो सडक महाकाली नदीको ४ लेन पुलसँग यो सडक जोडिन्छ।
सडक भत्किएको क्षेत्रमा धमाधम निर्माण भइरहेको छ।
वर्सात अगाडी नै सडक बनाइसक्ने निर्माण कम्पनीले बताएको छ।
तस्बिरः नारायण अवस्थी
२०७८ चैत्र २०, ०६:५५
कमेन्ट लोड गर्नुस