सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यादीमा भर्ना हुनेको लर्काे (फोटो फिचर)

धनगढीः  म्यादी प्रहरीका लागि मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी उपरिक्षण बेदप्रकास जोशीले बताए।

  उनका अनुसार पूर्व सुरक्षाकर्मी प्राथामिक्तामा हुनेछन्।

 भर्ना हुन आउनेहरुको संख्या धेरै रहेको उनले बताए।

 कैलालीमा भर्ना हुने म्यादीले २ सय ३६ मतदान स्थल तथा ६ सय २३ मतदान केन्द्रको सुरक्षामा प्रहरीलाई सहयोग गर्नेछन।

फोटोः कमल सावद
फोटोः कमल सावद
२०७८ चैत्र ६, ०५:३३
कमेन्ट लोड गर्नुस