सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा उखु खेतीमा किसानको आकर्षण घट्दो (फोटो फिचर)

 कञ्चनपुरमा उखु खेतीको क्षेत्रफलमा संकुचन आएको छ।

कञंचनपुरको दक्षिणी भेगका किसानले उखु बिक्री गर्न समस्या हुनेभन्दै उखु लगाउन छोडेको बताएका छन्।

कञ्चनपुरमा रहेका दुई चिनी मिलले किसानबाट उखु खरिद गर्न आलटाल गर्ने गरेको कारण किसानले उखु लगाउन छोडेका हुन्।

उखु किसानले धान गहुँ लगाउन सहज मान्न थालेका छन्।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ मंसिर ६, ०९:३९
कमेन्ट लोड गर्नुस