सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले सडक बगाउँदा खोलामा फसेको बस [फोटो फिचर]

डोटीको मेली खोलामा आएको बाढीले सडक बगाएपछि बस खोलामै थन्किएको छ।

 बडीकेदार गाउँपालिकाको चौमाला–बिठाराबाट कैलालीका लागि आएको बस खोलामा रोकिएको हो।

बसलाई खोला तराउन नसकेपछि यात्रु फर्किएका थिए भने केही पैदलै तराई आएका छन्।

 सहजपुर–बोगटान सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएका बेला खोलाहरुमा पनि बाढी आएको हो।

 बाघछेडादेखि चौमाला सडक खण्डमा पनि पहिरो गएको छ।

२०७८ कार्तिक ६, ०६:३५
कमेन्ट लोड गर्नुस