सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–८ को रामजानकी टोल जलमग्न (फोटो फिचर)

झरीले गर्दा धनगढीको रामजानकी टोल जलमग्न भएको छ।

धनगढीको क्याम्पस रोड क्षेत्र पानी पर्नासाथ डुबान हुने गर्छ।

 नगर विकास समिति र उपमहानगरको कमजोरीको कारण धनगढी डुबानमा पर्ने गरेको छ।

धनगढीमा पानीको निकास क्षेत्रमा घर तथा सडक निर्माण भएकोले नगर क्षेत्र डुबानमा पर्दै आएको छ।

उपमहानगरले कुलो, नाला तालहरुको जग्गा संरक्षण गर्न नसक्दा डुबानको समस्या बढेको हो।

तस्बिरः काशीराम विष्ट
तस्बिरः काशीराम विष्ट
२०७८ कार्तिक २, १०:०१
कमेन्ट लोड गर्नुस