H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ कार्तिक ११, बिहिवार ०९:५५
Oct 28 2021, Thursday
09:55:13 AM

धनगढीमा यसरी भित्र्याइयो फूलपाती (फोटोफिचर)

धनगढीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन्।

नेपाली सेना र सशस्त्र प्रहरीले धनगढीस्तिथ नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फूलपाती भित्र्याएको हुन्।

नेपाल प्रहरीले बली चढाएर हर्षबढाइँ पनि गरेको थियो।

२०७८ असोज २६ १०:५८