सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको देवलहाट (तस्बिर पाटी)

 बैतडीको देवलहाट दशरथचन्द नगरपालिकामा पर्छ।

यहाँ पाँच पाण्डवले निर्माण गरेका देवल रहेको विश्वास गरिन्छ।

 वनबासको समयमा पाँच पाण्डव र द्रोपदी देवलहाटमा बसेको प्रमाण रहेको बताइन्छ।

 देवलहाटमा प्राचिन मूर्ति तथा अन्य सामग्री भेटिएका छन्।

देवलहाट दशरथचन्द नगरपालिका वडा नम्बर ४ मा पर्छ।

देवलहाटमा रहेको पाण्डवकालिन प्राचिन शिवलिंग

तस्बिरः उद्धवसिंह मार्कण्ड
तस्बिरः उद्धवसिंह मार्कण्ड
२०७८ असोज २४, ०४:५४
कमेन्ट लोड गर्नुस