सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ट्राफिक जाम(फोटो फिचर)

धनगढीमा दैनिक सडक जाम हुन थालेको छ।
धनगढीमा दैनिक सडक जाम हुन थालेको छ।
मुख्य सडकमा दैनिकजसो सवारी जाम हुने गरेको छ।

लक्ष्मीनारायण चोक, अस्पताल लाइन तथा जिल्ला प्रशासन कार्यालय आसपासमा सडक जाम हुने गरेको छ।

साँघुरो सडकका कारण सडक जाम हुने गरेको छ।

धनगढीको मुख्य सडकमा रहेका खाल्डाखुल्डीका कारण पनि सडक जाम हुने गरेको छ।

२०७८ भदौ २०, ०२:५०
कमेन्ट लोड गर्नुस