सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकमै रोपाइँ(फोटो फिचर)

 धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीयले सडकमा रोपाइँ गर्दै नाराबाजी गरेका छन्।

धनगढी उपमहानगरले ३ वर्षसम्म पनि ३ सय मिटर सडक कालोपत्रे नगरेर अलपत्र छोडेको भन्दै स्थानीयले हिलाम्मे सडकमा धान रोपेका हुन्।

पुरानो हसनपुरदेखि शिवनगर जाने त्यो सडकको लम्बाई ३ सय मिटर मात्रै रहेको बताइएको छ।

हिलाम्मे सडकमा दिनदिनै आवतजावत गर्दा लडेर दुःख पाउनु परेको गुनासो गरिएको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ असार ६, ०३:४८
कमेन्ट लोड गर्नुस