सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा सेती प्रादेशिक अस्पतालको सुधारोन्मुख सेवा

सेती प्रादेशिक अस्पतालमा संक्रमितको चाप घटेको छ।

संक्रमित आउने क्रम कम भए संगै अस्पतालको सेवामा पनि केही  सुधार भएको छ।

संक्रमितको चाप बढेपछि अस्पतालमा एउटै बेडमा २/२ जना राखेर उपचार हुँदै आएको थियो। भने वार्ड बाहिरै कुसीर बेञ्चहरुमा समेत उपचार भइरहेको थियो।

तर अहिले संक्रमितको संख्या कम हुँदा र बेड थप गर्दा सहज रुपमा संक्रमितको उपचार भइरहेको छ।

अहिले सेती प्रादेशिक अस्पतालको इमर्जेन्सिवार्ड चिटिक्क पारिएको छ।

फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ जेठ १०, १०:४०
कमेन्ट लोड गर्नुस