सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मौसम सफा (फोटो फिचर)

बिहीबार धनगढीको आकाश खुलेको छ।
बिहीबार धनगढीको आकाश खुलेको छ।
प्रदूषण र तुवाँलोले ढाकिएको कैलालीको धनगढीमा आकाश खुलेको हो।
प्रदूषण र तुवाँलोले ढाकिएको कैलालीको धनगढीमा आकाश खुलेको हो।
बुधबार  राति आएको हावाहुरीपछि आकाश सफा भएको हो।
बुधबार राति आएको हावाहुरीपछि आकाश सफा भएको हो।
बुधबार बिहान हल्का वर्षा पनि भएको थियो।
बुधबार बिहान हल्का वर्षा पनि भएको थियो।
बिहानको मौसम सफा भएपनि साँझ वा राति हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।
बिहानको मौसम सफा भएपनि साँझ वा राति हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।
२०७८ वैशाख ९, ०६:४२
कमेन्ट लोड गर्नुस