सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा परेका मोटरसाइकल(फोटो फिचर)

धनगढीको कैलालीगाउँमा रहेको अस्थाई प्रहरी चौकीमा रहेका दुर्घटनामा परेका मोटरसाइकलहरु

चालु आर्थिक वर्षमा छ लेन सडकमा मोहनपुरदेखि बोराडाँडी क्षेत्र भएका सडक दुर्घटना पश्चात प्रहरी नियन्त्रमा रहेका मोटरसाइकल काम नलाग्ने गरी क्षतिग्रत भएका छन्।

युवाहरुले तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रहरीले बताएको छ।

मादक पदार्थ सेवन गरेर सवारी साधन तिब्र गतिले चलाउँदा समेत सडक दुर्घटनामा बृद्धि भएको भनाइ प्रहरीको छ।

२०७७ फाल्गुन ६, ११:२९
कमेन्ट लोड गर्नुस