सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण (फोटो फिचर)

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभामा पत्रकारहरूको निशूल्क स्वास्थ्य परीक्षण गराएको छ।

शुक्रबार कैलालीको गोदावरीमा समितिको दोस्रो साधारण सभाको अवसर प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले पत्रकारहरूको निशूल्क स्वास्थ्य परीक्षण गराएको हो।

महासंघका अनुसार ६५ जना पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ।

 फोटो : कमल सावद
फोटो : कमल सावद
२०७७ माघ ३०, ०५:०६
कमेन्ट लोड गर्नुस