सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी गोकुलेश्वरका किसानले तरकारीको बजार पाएनन्(फोटो फिचर)

डिलाशैनी गाउँपालिका, चौसेराका किसान राजु माल तसकारी फलेको तर बिक्री भने हुन नसक्दा समस्या भएको बताउँछन।

स्थानीय बजारमा गोलभेडा प्रति केजी ४० रुपैयाँमा बिक्री भइरहेको छ।

चौसेरा गाउँमा प्रसस्त तरकारी उत्पादन हुने गरेको छ।

राजु मालले आफ्नो बारीमा दैनिक ५० किलोग्राम गोलभेँडा तयार हुने गरेको बताएका छन।

काउली, बन्दा, मुला, रायो, ब्रोकाउली गाउँमा प्रसस्त भएपनि बिक्री हुन छोडेकोमा किसान चिन्तीत छन।

२०७७ माघ ७, ०६:५७
कमेन्ट लोड गर्नुस