सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहना नदीमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

कोरोना महामारीको जोखिमकाबीच पनि धनगढीमा छठ पर्व मनाईएको छ ।

छठ पर्वको अन्तिम दिन आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मोहना छठी घाटमा पर्व मनाईएको हो ।

फाेटाे : बिन्दु चन्द
फाेटाे : बिन्दु चन्द
२०७७ मंसिर ६, ११:१०
कमेन्ट लोड गर्नुस