सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकामा उद्धार जारी (फोटो फिचर)

आज पनि कैलालीको त्रिनगर नाकामा उद्धार जारी छ। बर्षा भईरहेपनि स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको हो।

उनीहरुलाई सीमा नाकाबाट भने स्थानीय तहहरुले सम्बन्धित पालिकासम्म पुगाईरहेका छन्। जेठ महिनामा अहिलेसम्म त्रिनगर नाकाबाट ३३ हजार बढिको उद्धार भईसकेको छ।

२०७७ जेठ १७, ०१:४२
कमेन्ट लोड गर्नुस