सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए (फोटो फिचर)

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो।

 भारतीय सुरक्षाकर्मीहरुले नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए।

उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो।

फोटो : भुवन भट्ट
फोटो : भुवन भट्ट
२०७७ जेठ १२, ०९:२९
कमेन्ट लोड गर्नुस