सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा निर्वाचनः डोटीको मतदान केन्द्रमा जनप्रतिनिधिको चहलपहल (फोटो फिचर)

राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदै छ।

सुदूरपश्चिममा पनि बिहान १० बजेदेखि मतदान सुरु भएको छ।

प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थल रहेको डोटी पुगेर मतदान गर्दैछन्।

उनीहरु प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुलमा रहेको मतदान केन्द्र मतदान गर्दैछन्।

तस्विर: बिमल बोहरा
तस्विर: बिमल बोहरा
२०७६ माघ ९, १०:२६
कमेन्ट लोड गर्नुस