सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूस्वर्ग खप्तडलाई हिउँको घुम्टो (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पनि भारी हिमपात भएको छ।

हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए।

फोटो: सुजन केसी
फोटो: सुजन केसी
२०७६ मंसिर २८, ११:०९
कमेन्ट लोड गर्नुस