सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा हाईवे सडकमा दुई महिना अघि खसेको पहिरो अझै पन्छाइएन

मध्य पहाडी लोकमार्ग अन्तरगत अछामको मंगलसेन–विनायक–बेलखेत सडकको देउपुन्नामा दुई महिना अघि खसेको पहिरो अझै पन्छाइएको छैन्। पहिरो नपन्छ्याउदा सडकमा परेका ढुङ्गाका कारण आवातजावतमा समस्या भएको छ। उक्त स्थानमा एकतर्फी सवारीसाधन मात्र चलाउनुपर्ने बाध्यताका कारण कहिले कही जाम हुने समस्या रहेको स्थानीयले बताएका छन्।  फोटो : पत्रकार शिवराज ढुङ्गाना

२०७६ कार्तिक १३, ०७:१९
कमेन्ट लोड गर्नुस