सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा धनगढीको डोल जात्रा

कृष्ण जन्माष्टमीका अवसरमा धनगढीमा डोल जात्रा निकालिएको छ।

बिगतका बर्ष जस्तै  जन्माष्टमीको दोश्रो दिन डोल जात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि धनगढीमा निरन्तरता दिइएको हो।

धनगढीको नैनादेवी मन्दिर, राधाकृष्ण मन्दिर, रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, बन्देवी मन्दिर लगायत दर्जनौ मन्दिरबाट बिभिन्न झाँकी सहित निस्किएका डोला जात्रा हेर्न धनगढीमा भक्तजनहरुको निकै घुइचो लागेको छ।

२०७६ भदौ ७, ०५:४२
कमेन्ट लोड गर्नुस