सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईजात्रापछि डोटीमा बाघ जात्रा

डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवार समुदायले गाईजात्रापद्धि बाघ जात्राको झँकी निकालेका छन्।

जनैपूर्णिमादेखि गाईजात्रा पछि सातासम्म मनोरन्जन गर्ने क्रममा रोपाई जात्रा, बाघ जात्रा, गणेश जात्रा, भिमसेन जात्रा र भगवान दही जात्रा मनाउने गरिन्छ ।

सातासम्म विभिन्न जात्रा मनाउने प्रचलन भएपनि गाईजात्रालाई सबैभन्दा बढी महत्व दिने गरेको जानकारहरु नै बताउँछन् ।

तस्बिर : रहिस श्रेष्ठ
तस्बिर : रहिस श्रेष्ठ
२०७६ भदौ २, ०६:२७
कमेन्ट लोड गर्नुस