अन्नपूर्ण आधार शिविरमा टेन्ट (तस्विरहरु)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरुले टाँगेको टेन्ट । ८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल आरोहणका लागि यस याममा ४२ जना आरोहीले अनुमति लिएका छन्।
२०८१ चैत्र १९, ०९:३२
कमेन्ट लोड गर्नुस