सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २ युवक लागुऔषधसहित पक्राउ

२०८३ वैशाख २, ०७:१० खबर संवाददाता

धनगढीः कैलालीका २ युवक लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका-१ टिनबजारमा ३१० मिलिग्राम लागु औषध खैरो हिरोईनसहितभजनी नगरपालिका-६ बस्ने २२ वर्षीय अभिषेक चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय श्रवण कुमार चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई मंगलबार दिउसो इलाका प्रहरी कार्यालय सडकपुर, बौनिया कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस