सुदूर नेपाललाई विश्वसँग जोड्दै

'जोरायली बासमती' धान भित्र्याउँदै कृषक

कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषकहरु। रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ।

२०८१ कार्तिक ५, १०:३८
कमेन्ट लोड गर्नुस