सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक पसलमा आगलागी

२०८१ कार्तिक ५, ०९:१५ खबर संवाददाता

धनगढीः कैलालीमा एक पसलमा आगलागी भएको छ।

गोदावरी नगरपालिका–५ मा धनगढी उपमहानगरपालिका–६ मटियारिका शिबनारायण रानाले सञ्चालन गरेको पारु कस्मेटिक एण्ड गिफ्ट पसलमा साँझ ७ः ५० बजेतिर विद्युतको तार सर्टभइ आगलागी भएको हो। क्षतिको पुर्ण बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।


 

कमेन्ट लोड गर्नुस