सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

२०८१ कार्तिक ५, १०:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्लाको बेलौरी नगरपालिका– ८ खप्टी पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो।

भे १ त ५०६० नम्बरको ट्याक्टर अनियंत्रित भइ दुर्घटना हुँदा चालक भुवन राम लुहार घाइते भएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस